banner

के तपाईं शान्तिको खोजिमा हुनुहुन्छ?

बाइबल पढ्नुहोस्। किनभने बाइबलले मात्र तपाईंलाई शान्तिको मुहानसँग जोडिदिन्छ। शान्ति बाहिरका सुख सुविधा र भौतिक कुराहरूमा होइन तर मनमा हुन्छ र त्यो शान्तिको मुहान परमेश्वरबाट हामीमा बहेर आउँछ।

अध्ययनका तनि खुड्किलाहरु

icon

हामीलाई फोन गर्नुहोस् अथवा WhatsApp, Viber, यस वेबसाइट, इत्यादिद्वारा हामीलाई सन्देश पठाउनुहोस्

arrow
icon

हामीहरू मध्येका एक जनाले तपाईंलाई सम्पर्क गर्नुहुनेछ

arrow
icon

एक शिक्षकको सहारामा तपाईंले आफ्नो अध्ययन सुरु गर्न वा त्यसलाई निरन्तरता दिन सक्नुहुन्छ

उपलब्ध अध्ययन पाठहरू

हामीसँग तलका निम्न चार वटा अध्ययन पाठका शृङ्खलाहरू छन्। हामीलाई सम्पर्क गर्नुहुँदा कृपया आफूलाई मन परेको पाठ शृङ्खलाको शीर्षक भनिदिनुहोला।

offers
बाइबल कथाहरूबाट पाठहरू

एउटा कथाले हजारौँ शिक्षा दिन सक्छ। बाइबलमा धेरै कथाहरू छन्, त्यसैकारण त्यहाँ पनि धेरै शिक्षा पाउन सकिन्छ। यही बाइबल अध्ययनमा हामी कथाहरूबाट हाम्रो अध्ययन सुरु गरेर जीवनको लागि अति महत्त्वपूर्ण शिक्षाहरू भेटाउनेछौं।

offers
बाइबलका मौलिक शिक्षाहरू

यस पाठ शृङ्खलाले एकदम सरल तरिकाले बाइबलका गहकिलो शिक्षाहरूलाई बुझाउँदछन्। यसमा समावेश भएका तिस वटा पाठहरू अध्ययन गर्नुहुँदा तपाईंले बाइबलको अर्थ र उद्देश्य अझ बुझ्न पाउनुहुनेछ।

offers
अचम्मका तथ्यहरू

यस बाइबल अध्ययन शृङ्खला चाँडै उपलब्ध हुनेछ। संसारभरि विस्तृत रूपमा प्रयोग गरिएको यस बाइबल अध्ययन शृङ्खलाले विभिन्न विषयहरू प्रस्तुत गर्दै बाइबल सम्बन्धिका धेरै प्रश्नहरूको उत्तर स्पष्टसाथ दिँदछ।

offers
प्रकाशका प्रचीन प्रकटीकरण

यस अध्ययन शृङ्खलाका छब्बिस वटा पाठहरूमा तपाईंले चाखलाग्दो तरिकाले बाइबलका विभिन्न विषयहरू वर्णन गरिएका पाउनुहुनेछ। आउनुहोस् यी पाठहरू मार्फत हामीसँग प्रकाशको पुस्तक अध्ययन गर्नुहोस्।

बाइबल अध्ययन किन?

यस भिडियो हेर्नुहोस्

“म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु।

म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु।”

भजनसंग्रह ३२:८

demo

सम्पर्क

हामीलाई फोन गर्नुहोस् अथवा तपाईंको सही सम्पर्क नम्बर हामीलाई सन्देशमा पठाउनुहोस्। तपाईंको अध्ययनमा हामी सक्दो सहयोग दिनेछौं।

phone+977 9820740424
mailinfo@jeewitbachan.com

© Copyright 2024 Jeewitbachan.com